१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 01 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २३:४८:oo
Read Time : < 1 मिनेट
खेलकुद

आठौं हारसँगै चेन्नई प्लेअफको प्रतिस्पर्धाबाट बाहिरियो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २३:४८:oo

इन्डियन प्रियमर लिग २०२५ मा चेन्नइ सुपर किंग्सको खराब प्रदर्शन जारी छ । बुधबारको खेलमा चेन्नइ पञ्जाबसँग ४ विकेटले पराजित भएको छ। १० खेलमा यो चेन्नइको आठौं हार हो। 

सुरुमा ब्याटीङ गरेको चेन्नइ १९० रनमा अलआउट भएको थियो। लक्ष्य पछ्याउने क्रममा पञ्जाबले १९.४ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको हो। 

यो जितसँगै पञ्जाव अंकतालिकको दोस्रो स्थानमा उक्लिएको छ। १० खेलमा उसले ६ जित निकालेको छ भने एक खेल खराब मौसमका कारण रद्द भएको थियो। अंकतालिकाको पहिलो स्थानमा रहेको बैंलोरको १४ र  दोस्रो स्थानमा रहेको पञ्जाबको १३ अंक छ। 

चार खेल बाँकी रहँदै चेन्नईको प्लेअफमा पुग्ने सम्भावना सम्भावना समाप्त भएको छ। १० खेलमा चेन्नइले दुई खेल मात्र जितेको छ।