१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
सोमबार बसेको मन्त्रिपरिषद्को बैठक
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:५४:oo
Read Time : < 1 मिनेट
समाचार

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी, प्रहरीको ३१ औँ महानिरीक्षक नियुक्ति हुने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:५४:oo

प्रधानमन्त्रीनिवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बसिरहेको छ। प्रहरीको नयाँ नेतृत्व चयन बैठकको मुख्य एजेन्डा छ। 

नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरले आजदेखि अवकाश पाउँदै छन्। रिक्त हुने पदमा एआइजीहरू दीपक थापा, सुदीप गिरी र टेकबहादुर तामाङमध्ये एक नियुक्त गर्ने तयारी छ ।

सरकारले समयमा नयाँ आइजिपी नियुक्त गर्न नसक्दा आइजिपी लगायत आजदेखि अवकाशमा जान लागेका अधिकारीको बिदाइ कार्यक्रम समेत प्रभावित भएको छ । मन्त्रिपरिषद्को निर्णयपछि मात्र बिदाइ कार्यक्रम हुने प्रहरी प्रधान कार्यालयका एक अधिकारीले बताए । 

आइजिपी कुँवरसहित एआइजीहरु टेकप्रसाद राई, बुद्धिराज गुरुङ, दुर्गा सिंह, कुबेर कडायत, जनक भट्टराई तथा डिआइजीहरु धुव्र राउत, भोला रावल र गणेश चन्दले अवकाश पाउँदैछन्।