१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १७:४o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

फोटो जलाउँदैमा गिरफ्तार गर्नु उचित हुँदैन : प्रचण्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १७:४o:oo

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फोटो जलाउँदैमा गिरफ्तार गर्नु उचित नहुने बताएका छन्। लोकतन्त्रमा विरोधका विभिन्न स्वरूप हुने उनकाे भनाइ छ।

राप्रपा युवा संघका महासचिव नीराजन बम पक्राउ परेपछि प्रचण्डले सामाजिक सञ्जालमार्फत यस्तो प्रतिक्रिया दिएका हुन्। ‘लोकतन्त्रमा विरोधका विभिन्न रूप हुन्छन्। फोटो जलाउँदैमा गिरफ्तार गर्नु उचित हुँदैन,’ उनले लेखेका छन्।

शनिबार मकवानपुरको हेटौँडामा भएको एक कार्यक्रममा बमले प्रचण्डको तस्बिर जलाएका थिए।