१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
Invalid date format २१:३४:oo
Read Time : < 1 मिनेट
समाचार

मधेशी श्रमिकको समस्या बुझ्न उपेन्द्र यादव दुबई पुगे  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २१:३४:oo

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र उपेन्द्र यादव दुबई पुगेका छन्। मधेशी श्रमिकका समस्या बुझ्न र होली मनाउन यादव दुबई गएका हुन्। 

उनी शनिबार साँझ दुबई पुगेको जसपा नेपालका केन्द्रीय सदस्य डा. बबीसिंह यादवले जानकारी दिए। उनले भने, ‘अध्यक्ष यादव साँझ आउनुभएको छ, राति १०  बजेदेखि मधेशी एकता समाजको आयोजनामा मधेशी समुदायको समस्या समाधानबारे अन्तर्क्रिया हुनेछ।' अन्तर्क्रियामा दुबईमा कार्यरत मधेशी श्रमिकको सहभागिता रहने उनले बताए। भोलि होली मिलन समारोहमा पनि यादव सहभागी हुनेछन्।