१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format २१:o५:oo
Read Time : < 1 मिनेट
समाचार

बर्दियाकाे बारबर्दियामा एकदिने बेवारिसे शिशु फेला 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २१:o५:oo

बर्दियाको बारबर्दिया नगरपालिका–२ कुमरागाउँ नजिकको बाँसको झाङमुनि मंगलबार एकदिने बेवारिसे शिशु फेला परेको छ ।

बानियाभार स्वास्थ्य चौकीका प्रमुख मधु पौडेलका अनुसार उक्त शिशुलाई स्वास्थ्य चौकीका कर्मचारीले सालनाल काटेपछि बर्दिया अस्पताल गुलरिया ल्याएको बताए । हाल शिशुको अस्पतालमा उपचार भइरहेको छ । 

बर्दिया अस्पतालका बालरोग विशेषज्ञ डाक्टर विश्वनाथ शाहका अनुसार शिशुको तौल ३ किलो २ सय ग्राम रहेको र स्वास्थ्यमा समस्या देखिएको छ ।