१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o९:२१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o९:२१:oo

सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी भएको छ। मन्त्रालयको तेस्रो तलामा शनिबार बिहान आगलागी भएको हो। 

प्रहरीका अनुसार मन्त्री प्रदीप यादवको कार्यकक्षमा आगो लागेको हो। आगो नियन्त्रणमा आइसकेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपिलराज बोहराले बताए। सिसिक्यामेरा हेरेर प्रहरीले आगलागीको कारणबारे अनुसन्धान थालेको छ।