१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format २१:५८:oo
Read Time : < 1 मिनेट
समाचार

करेन्ट लागेर एक युवकको मृत्यु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २१:५८:oo

नवलपुरको गैँडाकोटमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक जेशी शाहका अनुसार नवलपुरको गैडाकोट–५ कालिका चोकमा पुरानो बिजुलीको पोलबाट नयाँ पोलमा तार सार्ने क्रममा अचानक करेन्ट लागेर एकजनाको मृत्यु भएको हो् । 

करेन्ट लागेर घटनास्थलमै जाजरकोटको भेरी नगरपालिका निवासी २३ बर्षीय आरएन सिंह ठकुरीको मृत्यु भएको हो । ठकरी सिमा कन्ट्रक्सन प्रालिमा बिजुलीको काम गर्ने गर्दथे ।