१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 03 May, 2025
नयाँ पत्रिका विराटनगर
Invalid date format १९:o१:oo
Read Time : < 1 मिनेट
समाचार

पत्रकार किशोर नेपाल नोना कोइराला स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, विराटनगर
नयाँ पत्रिका
Invalid date format १९:o१:oo

नोना कोइराला स्मृति पुरस्कारबाट अग्रज पत्रकार किशोर नेपाल सम्मानित भएका छन्। 

कांग्रेस नेतृ स्वर्गीय नोना कोइराला स्मृति प्रतिष्ठानले उनको १८औँ स्मृतिमा सोमबार विराटनगरमा आयोजना गरेको औपचारिक कार्यक्रममा पत्रकार नेपाल पुरस्कृत भएका हुन्।

कांग्रेसका नेता डा. शेखर कोइरालाले पत्रकार नेपाललाई दोसल्ला ओढाएर नगद २५ हजार  र प्रमाणपत्रसहित सम्मान गरेका छन्। 

नोना कोइराला प्रतिष्ठानले हरेक वर्ष स्मृति दिवसको अवसरमा पत्रकारहरूलाई  पुरस्कार प्रदान गर्दै आएको छ।