
सरकारले संसद् छलेर अध्यादेश जारी गरी खतरनाक, स्वेच्छाचारी र निरंकुश प्रवृत्ति प्रदर्शन गरेको ठहर गर्दै विपक्षी ६ दलहरूले संयुक्त वक्तव्य जारी गरेका छन्।
वक्तव्यमा माओवादी केन्द्र, एकीकृत समाजवादी, रास्वपा, राप्रपा, राष्ट्रिय जनमोर्चा, आम जनता पार्टी र नेपाल समाजवादी पार्टीले हस्ताक्षर गरेका छन्। वक्तव्यमा हस्ताक्षर नगरे पनि नागरिक उन्मुक्ति पार्टीले पनि सहमति जनाएको प्रचण्डले जानकारी दिए।
हेर्नुस् पूर्णपाठ :