मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर २३ आइतबार
  • Tuesday, 14 January, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ मङ्सिर २३ आइतबार २३:२९:oo
Read Time : < 1 मिनेट
खेलकुद

यू–१९ एसिया कपको उपाधि बंगलादेशलाई 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ मङ्सिर २३ आइतबार २३:२९:oo

 यू–१९ एसिया कपको उपाधि बंगलादेशले जितेको छ । आइतबार दुबईमा भएको फाइनल खेलमा भारतलाई हराउँदै लगातार दोस्रो पटक बंगलादेशले उपाधि जितेको हो। 


सुरुमा ब्याटीङ गरेर भारतलाई बगलादेशले एक सय ९९ रनको लक्ष्य दिएको थियो । भारत १३९ रनमै अलआउट भएपछि बंगलादेश ५९ रनले विजयी भएको हो।