Skip This
प्रकृतिले कोरेको सुन्दर आकृति ‘जलजला’ (फोटोफिचर)
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक १५ बिहीबार
  • Wednesday, 23 April, 2025
२o८१ कार्तिक १५ बिहीबार १७:११:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

प्रकृतिले कोरेको सुन्दर आकृति ‘जलजला’ (फोटोफिचर)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ कार्तिक १५ बिहीबार १७:११:oo

रोल्पाको जलजला पर्यटकीय हिसाबले प्रचुर सम्भावना बोकेको गन्तव्य हो। पर्यटकको रोजाइमा पर्दै गएको जलजला क्षेत्रको विविध आयामहरू रहेका छन्। धार्मिक, प्राकृतिक तथा युद्धसँग जोडिएको यसका विविध पक्षहरू चाखलाग्दा छन्। रोल्पा सदरमुकाम लिवाङ, सुनछहरी गाउँपालिकाको जेल्वाङ र थवाङ गाउँपालिका गरी तीन द्वारबाट प्रवेश गर्न सकिने प्रसिद्ध पर्यटकीय क्षेत्र जलजला बिदा मनाउन तथा ट्रेकिङ र हाइकिङका लागि उत्कृष्ट गन्तव्यको रूपमा परिचित बन्दै गएको छ।