१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज २७ आइतबार
  • Wednesday, 18 June, 2025
संजित परियार काठमाडाैं
२o८१ असोज २७ आइतबार १५:३५:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

काभा यू–२० पुरुष भलिबल च्याम्पियनसिपको उपविजेता नेपाली टोलीलाई स्वदेशमा भव्य स्वागत (फोटोफिचर)

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असोज २७ आइतबार १५:३५:oo

श्रीलंकामा भएको सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यू–२० पुरुष भलिबल च्याम्पियनसिपको उपविजेता नेपाली टोलीलाई स्वदेशमा भव्य स्वागत गरिएको छ ।

नेपाल भलिवल एशोसियसनका पदाधिकारीले उपविजेता टोलीलाई खादासहित टीका जमरा लगाएर विमानस्थलमा स्वागत गरेको हो । शनिबार बेलुकी भएको फाइनलमा नेपाल, उज्वेकिस्तानसँग नेपाल ३–१ को सेटमा पराजित भएर फर्स्ट रनरअप बनेको हो ।