महाअष्टमी र महानवमीको दिन काठमाडौंको भद्रकाली मन्दिरपरिसरमा सवारी पूजा गर्नेको भिड लागेको छ । अष्टमी र नवमीको अवसरमा सवारीसाधनको पनि पूजा गर्ने प्रचलनअनुसार मानिसहरू आफ्नो दुईपांग्रे र चारपांग्रे सवारी पूजा गर्नका लागि शक्तिपीठहरूमध्येको एक भद्रकालीमा पुगेका हुन् ।