१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:४७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नयाँपाटीस्थित धागो उद्योगमा आगलागी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:४७:oo

काठमाडौंको गोकर्णेश्वर नगरपालिकाको नयाँपाटीस्थित धागो उद्योगमा आगलागी भएको छ।

बुद्धिबहादुर कार्कीले सञ्चालन गरेको मनकामना ऊल कार्डिङ उद्योगमा शुक्रबार दिउँसो आगलागी भएको हो।

आगो नियन्त्रणको प्रयास भइरहेको प्रहरी वृत्त बौद्धका डिएसपी राजु पाण्डेले जानकारी दिए। आगलागीबाट मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।