१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 01 June, 2025
Invalid date format १६:५३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गुल्मी बार एसाेसियसनमा नयाँ नेतृत्व

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:५३:oo

गुल्मी जिल्ला अदालत बार एसाेसिएसन गुल्मीको अधिवेशनले अधिवक्ता गोपाल खनालको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ। 

बारको उपाध्यक्षमा अधिवक्ता देवीराम भण्डारी, सचिवमा अधिवक्ता हरिप्रसाद अर्याल, सहसचिवमा अधिवक्ता हीरा कुँवर र कोषाध्यक्षमा अधिवक्ता टुकबहादुर कुँवर निर्वाचित भएका छन्। 

समिति सदस्यमा अधिवक्ता चिरञ्जीवी शर्मा, अधिवक्ता गुणनिधि शर्मा, अधिवक्ता लक्ष्मण सापकोटा, अधिवक्ता गणेश श्रीपाली, अधिवक्ता भीमलाल न्यौपाने, अधिवक्ता बोमलाल भण्डारी, अधिवक्ता हरिप्रसाद पाण्डे र अधिवक्ता प्रवीण अधिकारी निर्वाचित भएका छन्। बारमा २८ जना अधिवक्ता आबद्ध छन्।