मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८१ श्रावण १८ शुक्रबार
  • Saturday, 12 July, 2025
२o८१ श्रावण १८ शुक्रबार १९:oo:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

भक्तपुरमा यसरी मनाइयो घण्टाकर्ण पर्व

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ श्रावण १८ शुक्रबार १९:oo:oo

नेवार समुदायले आज गठेमंगल अर्थात् घण्टाकर्ण पर्व मनाएका छन्। भक्तपुरको नयाँठिमीमा घण्टाकर्णको आकृति बनाई छ्वाली बालेर घिसार्दै खोला र दोबाटोमा विसर्जन गरिएको छ।

श्रावण चतुर्दशीका दिन मनाइने घण्टाकर्ण पर्वपश्चात् चाडपर्वको मौसम सुरु हुने मानिन्छ।  खेती किसानीको काम सकिएलगत्तै नेवार समुदायमा पहिलो चाडका रूपमा श्रावण कृष्ण चतुर्दशीका दिन गठेमंगल मनाउने परम्परा छ।

हेर्नुहाेस् तस्बिरहरू :