मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:३१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मैथिल पत्रकार परिषद्को‌ अध्यक्षमा नयाँ पत्रिकाकर्मी सौरभ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:३१:oo

मैथिल पत्रकार परिषद्को अध्यक्षमा नयाँ पत्रिकाकर्मी सौरभ यादव चयन भएका छन्।‌

शनिबार राजविराजमा बसेको मैथिली साहित्य परिषद्को कार्यसमिति बैठकले मैथिल पत्रकार परिषद्को नयाँ कार्यसमिति चयन गरेको हो।‌

परिषद्का अध्यक्ष अवधेश झाका अनुसार उपाध्यक्षमा पुनम पोखरेल, सचिवमा प्रवेश मिश्र (बाबुल), उपसचिवमा रूपेश यादव र कोषाध्यक्षमा रुबी मिश्र चयन भएका छन्।

पत्रकार परिषद्का सदस्यहरूमा उमेश साह, श्रवण मिश्र, आनन्दमोहन शर्मा, पिन्टु यादव, नवीन यादव र भगवानलाल यादव चयन भएकाे अध्यक्ष झाले जानकारी दिए।