१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार ४ मंगलबार
  • Friday, 06 June, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८१ असार ४ मंगलबार ११:५४:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

चाँदीको मूल्य बढ्दा सुनको मूल्य स्थिर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असार ४ मंगलबार ११:५४:oo

स्थानीय बजारमा चाँदीको मूल्य आज सामान्य वृद्धि भएको छ । सुनको मूल्य भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार प्रतितोला रु. एक हजार आठ सयमा कारोबार भएको चाँदी आज रु. १५ ले बढेर रु. एक हजार आठ सय १५ मा कायम भएको छ । 

महासंघका अनुसार छापावाल सुनको मूल्य मंगलबारका लागि प्रतितोला  एक लाख ४२ हजार दुई सय रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ४१ हजार पाँच सय रुपैयाँ  कायम छ । 

छुटाउनुभयो की ?