१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 07 July, 2025
Invalid date format १८:४६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

छानबिन समितिको टिओआर टुंग्याउन कार्यदलको बैठक जारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:४६:oo

सहकारी ठगी प्रकरण छानबिनका लागि गठन गरिने संसदीय समितिकाे टिओआर टुंग्याउन बनाइएको कार्यदलको बैठक जारी छ। सिंहदरबारस्थित कानुन मन्त्रालयमा कार्यदलको बैठक बसिरहेको छ।

कार्यदलको बैठकमा पहिलोपटक माओवादी केन्द्रबाट प्रतिनिधि सहभागी भएका छन्। माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेसहित कानुनमन्त्री पदम गिरी, नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार, नेता ज्ञानेन्द्र कार्की, एमालेका तर्फबाट महेश बर्तौला र रास्वपाबाट शिशिर खनाल सहभागी छन्।