१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
२o८१ बैशाख ३० आइतबार १५:१७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

इलाम २ उपनिर्वाचन : कांग्रेसलाई सुरुवाती अग्रता 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १५:१७:oo

इलाम २ को उपनिर्वाचनको पहिलो मत परिणाम सार्वजनिक भएको छ। जसअनुसार सुरुवाती अग्रता कांग्रेसले लिएको छ। पहिलो एक हजार पाँच सय ३९ गणना हुँदा कांग्रेसका डम्बर खड्काले ६ सय ५७ मत ल्याए।

यस्तै, खड्कालाई पछ्याउँदै एमालेका सुहाङ नेम्वाङले पाँच सय ३४ मत पाएको निर्वाचन आयोगले जनाएको छ। यस्तै, पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बूले एक सय ८७ मत प्राप्त गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बूको एक सय १५ मत पाए। 

यो परिणाम फाकफोकथुम गाउँपालिका– १ को हो। अहिले फाकफोथुम गाउँपालिकाभित्रको  मतदानस्थलको मत गणना भइरहेको छ। फाकफोकथुममा २४ मतदान केन्द्र थिए। फाकफोकथुममा १६ हजार तीन सय दुई कुल मतदाता रहेकामा नाै हजार ६ सय चार मत खसेको छ।

ad
ad