Skip This
काठमाडौं आइपुगे कतारका राजा अल थानी
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 01 June, 2025
तस्बिर : अमुल थापा/नयाँ पत्रिका
मुख्य समाचार डिजिटल संस्करण

काठमाडौं आइपुगे कतारका राजा अल थानी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:२२:oo

कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी काठमाडौं आइपुगेका छन्। उनी आफ्नो निजी विमानमा दिउँसो ३ः३५ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन्।

अमिर थानीलाई राष्ट्रपति रामचन्द्र पौडेल र उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले विमानस्थलमा स्वागत गरेका छन्।

राष्ट्रपति पौडेलको निमन्त्रणामा अमिर अल थानी मंगलबार बंगलादेश हुँदै नेपाल आएका हुन्। औपचारिक वार्तामा बस्ने ११ जना प्रतिनिधिमण्डलबाहेक डेढ सयजनाको टोली भ्रमणमा छ। उनी २० घण्टा नेपालमा रहनेछन्।