Skip This
मलेसियाविरुद्ध नेपालले टस हार्‍यो, पहिले फिल्डिङ गर्दै
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o चैत ३० शुक्रबार
  • Tuesday, 11 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८o चैत ३० शुक्रबार १६:१३:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

मलेसियाविरुद्ध नेपालले टस हार्‍यो, पहिले फिल्डिङ गर्दै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o चैत ३० शुक्रबार १६:१३:oo

एसिसी प्रिमियर कपको पहिलो खेलमा नेपालले मलेसियाविरुद्ध टस हारेको छ। टस हारेपछि रोहितकुमार पौडेलको कप्तानीमा नेपालले सुरुवाती फिल्डिङ गर्ने भएको छ। 

टस जितेको मलेसियाले पहिला ब्याटिङ गर्नेछ। साबिक विजेता नेपाल विजयी सुरुवात गर्ने लक्ष्यमा छ।