१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 01 June, 2025
गणेश लम्साल विराटनगर
Invalid date format १३:२९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

साहित्यकार दधिराज सुवेदीको निधन 

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
Invalid date format १३:२९:oo

विराटनगरका चर्चित साहित्यकार तथा प्राज्ञ दधिराज सुवेदीको निधन भएको छ।

विराटनगर महानगरपालिका– ३ पोखरियानिवासी ७८ वर्षीय साहित्यकार सुवेदीको बुधबार बिहान उपचारका क्रममा विराट शिक्षण अस्पतालमा निधन भएको हो।

प्रजातान्त्रिक समाज मोरङका सभापतिसमेत रहेका साहित्यकार सुवेदी विराटनगरको इतिहासका जानकारसमेत मानिन्छन्। उनी साहित्यसँगै नेपाली भाषाशास्त्रका पनि ज्ञाता तथा नेपाल प्राज्ञ प्रतिष्ठानको सदस्य पनि भएका थिए।