१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १६:२७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

होली खेलेर नुहाउने क्रममा डुबेर बालकको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:२७:oo

नहरमा डुबेर झापामा एक बालकको मृत्यु भएको छ। झापाको शिवसताक्षीस्थित कन्काई सिँचाइ आयोजनाको नहरमा नुहाउने क्रममा शिवसताक्षी– ११ का १४ वर्षीय रविन प्रधानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। 

प्रहरीका अनुसार सोमबार रविन होली खेलेर नुहाउनका लागि नहरमा पसेका थिए। रविनको शव नहरको फलाममा अड्किएको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए।