१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ २ बुधबार १६:२४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

कांग्रेस राष्ट्रिय सभाको प्रमुख सचेतकमा रोकाय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १६:२४:oo

नेपाली कांग्रेस राष्ट्रिय सभाको प्रमुख सचेतकमा कृष्णबहादुर रोकाय मनोनीत भएका छन्। सोमबार कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले रोकायलाई प्रमुख सचेतक मनोनीत गरेका हुन्।

रोकाय गत १० माघमा सम्पन्न राष्ट्रिय सभा उपनिर्वाचनमा कर्णाली प्रदेशबाट राष्ट्रिय सभा सदस्य निर्वाचित भएका थिए।

ad
ad