१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ २ बुधबार १८:४२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

मधेश, गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुख पदमुक्त

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १८:४२:oo

सरकारले मधेश, गण्डकी र सुदूरपश्चिम प्रदेशका प्रमुखहरूलाई पदमुक्त गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले तीन प्रदेशका प्रमुखलाई पदमुक्त गरी नयाँ नियुक्ति गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

मधेशमा सुमित्रा भण्डारी, गण्डकीमा डिल्लीराज भट्ट र सुदूरपश्चिममा नजिर मियाँलाई प्रदेश प्रमुखका रूपमा सिफारिस गर्ने सरकारले निर्णय गरेकाे छ।

हाल मधेशमा हरिशंकर मिश्र, गण्डकीमा पृथ्वीमान गुरुङ र सुदूरपश्चिममा देवराज जोशी प्रदेश प्रमुख छन्।

ad
ad