Skip This
नेपाल भेट्न निवासमै पुगे प्रधानमन्त्री प्रचण्ड
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 22 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २o:o९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेपाल भेट्न निवासमै पुगे प्रधानमन्त्री प्रचण्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २o:o९:oo

नयाँ सत्तागठबन्धनको बैठक चलिरहेका वेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न पुगेका छन्।

कोटेश्वरस्थित नेपालको निवासमा चलिरहेको छलफलमा माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि सहभागी छन्। 

कांग्रेससँगको सत्ता सहकार्य तोडेर नयाँ सत्तागठबन्धन बनाएका प्रधानमन्त्री प्रचण्डले एकीकृत समाजवादीलाई पनि सरकारमा ल्याउन चाहेका छन्। 

परिवर्तित घटनाक्रमपछि एकीकृत समाजवादीको आज आकस्मिक रूपमा बसेको केन्द्रीय सचिवालयको बैठकले नयाँ राजनीतिक समीकरणका विषयमा तत्काल कुनै निर्णय नगर्ने निष्कर्ष निकालेको थियो।