मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
Invalid date format १३:३६:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

कीर्तिपुरमा क्रिकेट क्रेज

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:३६:oo

त्रिदेशीय शृंखलाअन्तर्गत अन्तिम खेलमा आज नेपाल र नेदरल्यान्ड्सबीचको खेल जारी छ। टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले १९.३ ओभरमा अल आउट हुँदै नेपाललाई १२१ रनको लक्ष्य दिएको छ।

त्रिवि मैदानमा जारी खेल हेर्न ठूलो संख्यामा क्रिकेटप्रेमीहरु पुगेका छन्। बालबालिकादेखि वृद्धवृद्धासम्म नेपाली झण्डा बोकेर कीर्तिपुर पुगेका छन्।

तस्बिरहरू :