Skip This
फाइनलमा नेपालकाे अग्रता, मध्यान्तरसम्म नेपाल १ - ० जोर्डन
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २९ शनिबार
  • Saturday, 11 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २९ शनिबार २२:४१:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

फाइनलमा नेपालकाे अग्रता, मध्यान्तरसम्म नेपाल १ - ० जोर्डन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २९ शनिबार २२:४१:oo

वेस्ट एसियन फुटबल महासंघ (वाफ) महिला च्याम्पियनसिप २०२४ को फाइनल खेलको पहिलो हाफ सकिएको छ । 

पहिलो हाफमा नेपालले १–० गोलले अग्रता लिएको छ । २९औँ मिनेटमा सविता रानामगरको गोलमा नेपालले अग्रता लिएको हो । 

रेखा पौडेलले दिएको पासलाई सदुपयोग गर्दै सविनाले डिबक्स बाहिरबाट गरेको सशक्त प्रहार गोल पोष्टको दोस्रो बार लिँदै पोष्टभित्र छिरेको थियो ।

पहिलो ४५ मिनेटमा नेपालले अधिकांश समय खेलमा नियन्त्रण कायम गर्यो । नेपालले लगातार आक्रमण गर्दा जोर्डनका डिफेन्डर र गोलरक्षक निकै व्यस्त देखिए । 

ad
ad