मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८o फाल्गुण १५ मंगलबार
  • Tuesday, 15 July, 2025
२o८o फाल्गुण १५ मंगलबार २२:४४:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

वाफ वुमन्स च्याम्पियनसिप २०२४ : फाइनल प्रवेशका लागि नेपाल र लेबनान भिड्दै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o फाल्गुण १५ मंगलबार २२:४४:oo

वेस्ट एसियन फुटबल फेडरेसन (वाफ) वुमन्स च्याम्पियनसिप २०२४ को दोस्रो सेमिफाइनलमा नेपाल र लेबनानबीचको खेल सुरु भएको छ । 

साउदी अरेबियाको प्रिन्स अब्दुल्लाह अल फैसल स्टेडियममा जारी खेलको विजेताले आउँदो बिहीबार उपाधि भिडन्तमा जोर्डनको सामना गर्नेछ । 

आजै भएको पहिलो सेमिफाइनलमा जोर्डनले प्यालेस्टाइनलाई ५–० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।