Skip This
वाफ वुमन्स च्याम्पियनसिप २०२४ : फाइनल प्रवेशका लागि नेपाल र लेबनान भिड्दै
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १६ बुधबार
  • Wednesday, 29 May, 2024
२o८१ जेठ १६ बुधबार २२:४४:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
खेलकुद डिजिटल संस्करण

वाफ वुमन्स च्याम्पियनसिप २०२४ : फाइनल प्रवेशका लागि नेपाल र लेबनान भिड्दै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १६ बुधबार २२:४४:oo

वेस्ट एसियन फुटबल फेडरेसन (वाफ) वुमन्स च्याम्पियनसिप २०२४ को दोस्रो सेमिफाइनलमा नेपाल र लेबनानबीचको खेल सुरु भएको छ । 

साउदी अरेबियाको प्रिन्स अब्दुल्लाह अल फैसल स्टेडियममा जारी खेलको विजेताले आउँदो बिहीबार उपाधि भिडन्तमा जोर्डनको सामना गर्नेछ । 

आजै भएको पहिलो सेमिफाइनलमा जोर्डनले प्यालेस्टाइनलाई ५–० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।

ad
ad
ad
ad