मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:o९:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

बर्लिनमा ‘संग्स अफ लभ एन्ड हेट’लाई ‘स्पेसल मेन्सन’ अवार्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:o९:oo

बर्लिन अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा सौरभ घिमिरे निर्देशित सर्ट फिल्म ‘संगस अफ लभ एन्ड हेट’ले ‘स्पेसल मेन्सन’ अवार्ड पाएको छ। यो फिल्म २१ फेब्रुअरीमा  प्रिमियर भएको थियो।

जर्मनीको बर्लिनमा जारी  फेस्टिभलको ‘जेनेरेसन प्लस सेक्सन’ अन्तर्गत यो सर्ट फिल्म छनोट भएको थियो। १७ मिनेट लामो यो फिल्मले  रेडियो कार्यक्रममार्फत प्रेमको परामर्श दिने प्रस्तोता आफू पनि प्रेमको विछोडमा परेपछि वियोगको यात्रालाई विषय बनाएको छ।

यो फिल्मलाई निर्देशक मीन भाम र मिङ्सो लिम्बूले निर्माण गरेका हुन्।