मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:२४:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

आइएमई पेमा एक रुपैयाँको खेल खेल्दा अल्टिमा लाइफस्टाइलका प्रडक्ट उपहार

अल्टिमाको नयाँ प्रडक्टमा आइएमई पेमार्फत भुक्तानीमा छुट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:२४:oo

डिजिटल वालेट ‘आइएमई पे’ले यही माघ महिनादेखि आफ्नो एपमा ‘अहिले नखेले कहिले’ नामक रु. १ को खेल सार्वजनिक गरेको छ।

यसअघि पनि आफ्नो एपभित्र यसरी विभिन्न किसिमको खेल गर्दै आइरहेको आइएमई पेले यस संस्करणमा अल्टिमा लाइफस्टाइलसँग आबद्ध भई रु. १ खेल सुरु गरेको छ।

खेलको उपहारस्वरूप १० वटा अल्टिमाको प्रडक्टहरू राखेको छ।आइएमई पे एपका प्रयोगकर्ताहरूले रु. १ मा आफूलाई मनपर्ने प्रडक्ट छानेर सो खेल खेल्न सक्नेछन्।

यसका अतिरिक्त अल्टिमाले नेपाली बजारमा ल्याएको नयाँ प्रडक्ट– अल्टिमा बुम १६१ क्युमा पनि आइएमई पेमार्फत खरिदमा  छुट दिने जानकारी सार्वजनिक गरेको छ। साथै प्रयोगकर्ताहरूले दराज एपबाट माघ ४ देखि माघ ८ सम्म अल्टिमा बुम १६१ क्यु खरिद गर्दा आइएमई पेबाट भुक्तानीमा १५ प्रतिशत अतिरिक्त छुट (रु १५० सम्म) पनि प्राप्त गर्न सक्नेछन्।