१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 05 July, 2025
फाइल तस्बिर ।
नयाँ पत्रिका काठमाडौं
Invalid date format २१:१o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जाजरकोट भूकम्पपीडितका लागि प्रधानमन्त्री कोषमा २८ करोड संकलन (सूचीसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २१:१o:oo

जाजरकोट भूकम्पपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा झन्डै २८ करोड रुपैयाँ संकलन भएको छ।

प्रधानमन्त्री कार्यालयका अनुसार १७ कात्तिकमा जाजरकोटको रामिडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पबाट प्रभावितहरूकाे सहयोगका लागि हालसम्म एक सय १७ संघसंस्था र व्यक्तिबाट २७ करोड ९१ लाख ८९ हजार आठ सय ९९ रुपैयाँ जम्मा भएको छ।