१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ३ बिहीबार १६:४९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

लामिछानेको मुद्दामा जवाफी बहस सकियो, आजै फैसला आउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १६:४९:oo

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज शुक्रबार नै फैसला आउने भएको छ।

जवाफी बहस सकिएर न्यायाधीशले फैसला लेख्न सुरु गरेका छन्। आज साँझ करिब ७ बजेतिर आदेश आउने बताइएको छ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालले साँझ ७ बजेसम्म बसेर आदेश लेख्ने जानकारी गराएका इजलासमा बसेकी अधिवक्ता मोहना अन्सारीले जानकारी दिइन्।

ad
ad