Skip This
एमाले सांसद कोइरीको निलम्बन फुकुवा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o पौष ८ आइतबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o पौष ८ आइतबार १७:२८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एमाले सांसद कोइरीको निलम्बन फुकुवा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o पौष ८ आइतबार १७:२८:oo

नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीको निलम्बन फुकुवा भएको छ। आज उनको निलम्बन फुकुवा भएको हो।

महोत्तरी १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित कोइरी १९ वैशाख २०८० मा निलम्बनमा परेका थिए। 

२०७७ सालमा उच्च अदालत जनकपुरले सशस्त्र प्रहरी बलका असइ थमन विकको हत्या अभियोग लागेपछि पुर्पक्षका लागि जेल चलानको सजाय सुनाएपछि कोइरी सम्पर्कविहीन थिए।