मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ९ आइतबार
  • Sunday, 21 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० पौष ८ आइतबार १७:२८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एमाले सांसद कोइरीको निलम्बन फुकुवा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० पौष ८ आइतबार १७:२८:००

नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीको निलम्बन फुकुवा भएको छ। आज उनको निलम्बन फुकुवा भएको हो।

महोत्तरी १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित कोइरी १९ वैशाख २०८० मा निलम्बनमा परेका थिए। 

२०७७ सालमा उच्च अदालत जनकपुरले सशस्त्र प्रहरी बलका असइ थमन विकको हत्या अभियोग लागेपछि पुर्पक्षका लागि जेल चलानको सजाय सुनाएपछि कोइरी सम्पर्कविहीन थिए।