मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
Invalid date format ११:५३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ट्रक दुर्घटनामा चालकको मृत्यु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:५३:oo

चितवनको इच्छाकामना मन्दिरनजिकै आज ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। 

इच्छाकामना गाउँपालिका– २ चिसापानीमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा इच्छाकामना– ३ का ४० वर्षीय चालक अनिल गुरुङको मृत्यु भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ। दुर्घटना भएको ट्रकको नम्बर खुल्न सकेको छैन।