१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 10 May, 2025
Invalid date format १५:१५:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

व्यावसायिक गाजरखेतीमा मनोहराका किसान [तस्बिरहरू]

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:१५:oo

भक्तपुरको मनोहरामा अहिले किसानहरू खेतमा लगाएको गाजर उखेल्न व्यस्त छन्।

यस क्षेत्रका किसानहरूले व्यावसायिक रूपमा गाजरखेती गर्दै आएका छन्। अहिले किसानले प्रतिकेजी ५० रुपैयाँका दरले खेतबाटै गाजर बिक्री गर्दै आएका छन्।

बजारको औसत मूल्यबराबरको मूल्यमा बारीबाटै बिक्री भए पनि अन्य समयको तुलनामा भने अहिले गाजरको मूल्य घटेको छ।

तस्बिरहरू :