१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 10 May, 2025
Invalid date format १६:२o:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

ललितपुरमा यसरी मनाइयो अन्तर्राष्ट्रिय अपांगता दिवस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:२o:oo

अपांगता भएका व्यक्तिहरूको ३२औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा आइतबार ललितपुरमा विभिन्न कार्यक्रम गरिएको छ।

दिवसका अवसरमा अपांगता भएका व्यक्तिलाई पाटन दरबार स्क्वायर अवलोकन गराइनुका साथै प्रभातफेरी निकालिएको थियो।

‘ललितपुरको समृद्धि र सुशासनको आधार, सम्पदा संस्कृतिसहितको स्मार्ट सेवा र पूर्वाधार’ नारासहित ललितपुर महानगरको आयोजनामा पुल्चोकमा प्रभातफेरी निकालिएको हो।

तस्बिरहरू: