१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:११:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

युएईमा प्रधानमन्त्रीले गरे नेपाली दूतावासको निरीक्षण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:११:oo

कोप– २८ मा सहभागी हुन युएई पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आबुधाबीस्थित नेपाली राजदूतावासको निरीक्षण भ्रमण गरेका छन्।

भ्रमणका क्रममा दाहालले नेपाली समुदायको हितमा भएगरेका कामकारबाहीको जानकारी लिँदै सेवाप्रवाहलाई थप प्रभावकारी बनाउन निर्देशन दिएका छन्।

प्रधानमन्त्री दाहाल नेतृत्वको प्रतिनिधिमण्डललाई स्वागत गर्दै नेपाली राजदूत तेजबहादुर क्षेत्रीले दूतावासले गरिरहेको गतिविधि र भोगिरहेको समस्याबारे ब्रिफिङ गरेका थिए।