१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:o२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेस पदाधिकारी बैठक बस्दै, नीति अधिवेशनको तयारी मुख्य एजेन्डा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:o२:oo

महासमिति बैठकलगायतका विषयमा छलफलका लागि कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बसिरहेको छ।

बैठक सभापति शेरबहादुर देउवानिवास धुम्बाराहीमा जारी छ।

प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको छ। बैठकमा मुख्य रूपमा नीति अधिवेशन गर्ने गरी हुन लागेको महासमिति बैठकको तयारी, विभाग गठनलगायतका विषयमा छलफल भइरहेको बताइएको छ।