१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
संजित परियार काठमाडौं
२o८१ जेठ ३ बिहीबार १७:३२:oo
Read Time : < 1 मिनेट
ad
ad
मल्टिमिडिया डिजिटल संस्करण

तिहारका लागि फूल टिप्न सुरु [तस्बिरहरू]

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १७:३२:oo

भोलिदेखि सुरु हुने तिहारका लागि इचंगुका पुष्प किसान फूल टिप्न व्यस्त छन्। किसानहरूले सयपत्री, गोदावरी र अन्य विभिन्न फूलहरू लगाएका छन्।

अघिल्लो वर्षको तुलनामा यो वर्ष तिहार ढिला परेको र वर्षातको समयमा पनि आवश्यक वर्षा भएकाले फूल खेती सप्रिएकाले किसान खुसी छन्।

फूल टिप्न भ्याइनभ्याई भएका किसानहरू माला उन्नमा पनि व्यस्त छन्।

तस्बिरहरू :

ad
ad