१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
विष्णु शर्मा जाजरकाेट
२o८१ बैशाख ३० आइतबार १७:२७:oo
Read Time : < 1 मिनेट
ad
ad
मल्टिमिडिया डिजिटल संस्करण

फेरि भूकम्प गएपछि घरबाहिर खलंगावासी [तस्बिरहरू]

Read Time : < 1 मिनेट
विष्णु शर्मा, जाजरकाेट
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १७:२७:oo

रामीडाँडा केन्द्रविन्दु भएर ५.८ रेक्टरको परकम्प गएपछि त्रसित जाजरकोटवासी घरबाहिर निस्केका छन्।

अपराह्न ४ः३१ बजे गएको सो परकम्प जाजरकोट भूकम्पको सबैभन्दा ठूलो परकम्प हो। यसको धक्का काठमाडौं र दिल्लीसम्म महसुस गरिएको छ। भूकम्पकाे ठूलाे धक्का महसुस गरेसँगै खलंगावासी घरबाहिर सडकमा निस्केर बसेका छन्।

गत शुक्रबार राति ११ः४७ मा सोही स्थानलाई केन्द्रविन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यसयता जारकोट भूकम्पका झन्डै चार सय परकम्प गएका छन्।

तस्बिरहरू :

ad
ad