१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार १६:५७:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

रामीडाँडा केन्द्रबिन्दु भएर ५.८ म्याग्निच्युडको परकम्प

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १६:५७:oo

जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ५.८ रेक्टरको परकम्प गएको छ। अपराह्न ४ः३१ बजे ५.८ रेक्टर स्केलको परकम्प गएको वरिष्ठ भूकम्पविद् भरतप्रसाद कोइरालाले जानकारी दिए।

उनका अनुसार यो जाजरकोट भूकम्पको सबैभन्दा ठूलो परकम्प हो। यसको धक्का काठमाडौं, दिल्लीसम्म महसुस गरिएको छ।

यसअघि गत शुक्रबार राति ११ः४७ मा सोही स्थानलाई केन्द्रबिन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो।अहिलेसम्म जारकोट भूकम्पका परकम्प झन्डै चार सय पुगेका छन्।

ad
ad