१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक १८ शनिबार
  • Friday, 09 May, 2025
२o८o कार्तिक १८ शनिबार १८:o२:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

भूकम्पपछि उद्धार तथा उपचारका दृश्य [भिडियाे]

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o कार्तिक १८ शनिबार १८:o२:oo

भूकम्पका कारण जाजरकोट र रुकुमपश्चिममा ज्यान गुमाउनेको संख्या १५७ पुगेको छ। गृह मन्त्रालयका अनुसार जाजरकोटलाई केन्द्रविन्दु बनाई गए राति गएको उक्त भूकम्पमा परी घाइते हुनेको संख्या ३७५ पुगेको छ।

सामान्य घाइतेहरूको स्थानीय र जिल्ला अस्पतालमा भइरहेको छ भने गम्भीर घाइतेहरूको हवाई उद्धार गरी काठमाडौं, सुर्खेत तथा नेपालगन्जमा उपचार भइरहेको छ।