Skip This
सप्तकोशीमा जेटबोट दुर्घटना, आठजना घाइते
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o कार्तिक १७ शुक्रबार
  • Tuesday, 11 August, 2026
२o८o कार्तिक १७ शुक्रबार १४:५५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सप्तकोशीमा जेटबोट दुर्घटना, आठजना घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o कार्तिक १७ शुक्रबार १४:५५:oo

सप्तकोशीमा जेटबोट दुर्घटना हुँदा दुई पत्रकारसहित आठजना घाइते भएका छन्।

शुक्रबार बाढीसम्बन्धी विपतकाे कृत्रिम अभ्यासको अवलोकन गर्न पुगेका अतिथिहरू चढेको जेटबोट दुर्घटना भएको हो।

सशस्त्र प्रहरी बराह बाहिनीका अनुसार १२ जना अतिथि रहेको जेटबोट दुर्घटनागस्त भएको थियो। दुर्घटनामा दुई पत्रकार कुमोद अधिकारी र खेम सापकोटासहित अन्य ६ जना घाइते भएका छन्।

घाइतेहरूलाई उद्धारपछि थप उपचारका लागि धरान पठाइएको पनि बराहा बाहिनीले जनाएको छ ।दुर्घटनाबारे थप विवरण आउन बाँकी छ।