१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक १६ बिहीबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o कार्तिक १६ बिहीबार १७:१३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

संघीय संसद्को बर्खे अधिवेशन अन्त्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o कार्तिक १६ बिहीबार १७:१३:oo

संघीय संसद्को चालू बर्खे अधिवेशन अन्त्य भएको छ। सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरेका हुन्।

बिहीबार नै बसेको मन्त्रिपरिषद् बैठकले संसद्को चालू अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। २४ वैशाखदेखि सुरु भएको बर्खे अधिवेशनमा बजेटबाहेक एउटा मात्रै कानुन बनेको छ।