१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
संजित परियार काठमाडाैं
Invalid date format १५:२o:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

कांग्रेसकाे चियापानमा प्रधानमन्त्रीदेखि प्रतिपक्षी दलका नेताहरूसम्म

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १५:२o:oo

नेपाली कांग्रेसले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा सत्तासाझेदारदेखि विपक्षी दलका नेताहरू पनि सहभागी भएका छन्।

बडादसैँ, तिहार, नेपाल संवत् र छठलगायतका पर्वका अवसरमा शनिबार कांग्रेस मुख्यालय सानेपामा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दलका अध्यक्ष केपी शर्मा ओली, सभामुख देवराज घिमिरेलगायतका उपस्थिति रहेको छ।

त्यसैगरी, पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, नेताहरू प्रदीप ज्ञवाली, रघुजी पन्त, छविलाल विश्वकर्मा र विष्णु रिमाललगायतका नेता सहभागी भएका छन्।

तस्बिरहरू :