१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १८:२२:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

डाक्टरको सल्लाह : गाडीमा यात्रा गर्दा बान्ता हुनेले के गर्ने ? [भिडियाे]

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १८:२२:oo

दसैँ मनाउन धेरैजसो मानिस जन्मथलो फर्किन थालिसकेका छन्। कतिपयलाई गाडीनजिक पुग्नेबित्तिकै रिँगटा लाग्छ। कतिपयलाई गाडी चढ्नेबित्तिकै टाउको पनि दुख्न थाल्छ। गाडीमा यात्रा गरेको केही समयमै धेरैलाई बान्ता हुन्छ। यात्रा गर्दा रिँगटा लाग्ने, टाउको दुख्ने, वाकवाकी लाग्नेजस्ता समस्याले यात्रा नरमाइलो हुन्छ।

कतिपयलाई गाडीको गन्ध आउने, गाडी चढ्नेबित्तिकै बान्ता आएर समस्या हुन सक्छ। अझ घुमाउरो बाटो, उकालो र ओरालो बाटोमा असहज हुन्छ। गाडीमा यात्रा गर्ने क्रममा हाम्रो आँखा र कानको सन्तुलन नमिलेपछि यस्तो हुन्छ। वाकवाकी लाग्ने, बान्ता हुनेजस्ता समस्या हुन्छ। जसलाई ‘मोसन सिकनेस अर्थात् गाडी लाग्ने’ भनिन्छ। बान्ता आउने समस्या भएकाहरूका लागि यस्तो छ डा. रोशन झाको टिप्स :