१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० असोज २५ बिहीबार १८:२८:००
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

‘लिंगे पिङ खरको’ बोलको दसैँ गीत सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० असोज २५ बिहीबार १८:२८:००

‘लिंगे पिङ खरको’ बोलको दसैँ गीत कोचे नेपाल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।

प्रेम शर्मा पौडेलको निर्देशन तथा सम्पादन रहेको गीतमा पौडेल र दिव्या बयलकोटीको मुख्य अभिनय रहेको छ। गीतको भिडियोमा छायांकन ज्ञानकुमार कटेल र मेकअप विष्णु कार्कीको रहेको छ। केबी भण्डारी र दिव्या बयलकोटीको स्वर रहेको गीतमा शब्द, लय पनि केबी भण्डारीकै छ।

राम किशोर सुटिङ स्टुडियोमा छायांकन भएको भिडियोमा राम गौतम, किशोर पाण्डे, बिजेन्द्र नौबागे, मोहन कार्की, कृष्ण खड्का, खेम नेपाली, आरिया शाही ठकुरीको पनि अभिनय देख्न सकिन्छ।