Skip This
बलात्कार अभियोगमा २० वर्षीय युवक पक्राउ
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
Invalid date format १८:१५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बलात्कार अभियोगमा २० वर्षीय युवक पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:१५:oo

बालिका बलात्कार गरेको अभियोगमा रौतहटमा एक युवक पक्राउ परेका छन्। गुजरा नगरपालिका– ५ लक्ष्मीपुरका २० वर्षीय नासिर इमामलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

गुजरा– ५ हरिहरपुरकी किशोरीलाई गुजरा– १ मा रहेको इँटाभट्टामा लगेर बलात्कार गरेको भन्दै किशोरीको परिवारले दिएको जाहेरीका आधारमा प्रहरीले इमामलाई शनिबार पक्राउ गरेको हो।

आइतबार जिल्ला अदालत गौरबाट सात दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।